-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। भक्तपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजीव खत्री विजयी भएका छन् ।
खत्रीले नेकपा एमालेका सचिव महेश बस्नेतलाई ३१ हजार ६१६ मत अन्तरले हराएका हुन् ।
रास्वपाका खत्रीले ४२ हजार ३३३ , एमालेका बस्नेतले १० हजार ७१७ र कांग्रेसका कबिर रानाले आठ हजार ३०५ प्राप्त गरेका छन् ।