-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
गण्डकी । पोखरा १७ महतगौडामा जानकी माध्यमिक विद्यालयमा अटिजम स्रोत कक्षा विद्यार्थी सञ्चालन गरिएको छ ।
पछिल्लोसमय पोखरा र आसपासमा अटिजमका बालबालिकाको सङ्ख्यामा वृद्धि भएसँगै महानगरले यो कक्षा सञ्चालनमा ल्याएको हो ।
खानपान, रहनसहनका कारण अटिजम भएका बालबालिकाको स्रख्यामा वृद्धि भएको चिकित्सकहरु बताउँछन् । तस्बिर- रासस