-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन् । शुक्रबार उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले परिवारको जिम्मा लगाएको छ ।
अमेरिका बस्दै आएकी संगम बिष्टले बलेमाथि बलत्कारको आरोप लगाएकी छन् ।
उनले अमेरिकामा बलेविरुद्ध मुद्दा दायर गरेकी छन् ।
बलेले उनलाई अभद्र व्यवहारको कसुरमा पाँच दिनअघि पक्राउ गरिएको थियो ।