arrow

रहेनन् सुनील शेट्टीका बुवा 'वीरप्पा'

logo
प्रकाशित २०७३ फागुन १८ बुधबार
sunil_wnfwFWe.jpeg
एजेन्सी ।  बलिउड अभिनेता सुनील शेट्टीका बुवा वीरप्पा शेट्टीको  निधन भएको छ । वीरप्पा ९३ बर्षका थिए । उनको मंगलवार राति १.३० बजे  उपचारको क्रममा निधन भएको हो।
 
 बुधवार वीरप्पा शेट्टीको शवलाई घरमा राखिनेछ । साथै उनको शवलाई बिहिबार अन्त्योष्ठि गरिनेछ । वीरप्पाको ब्रीच केन्डी अस्पतालमा  उपचार चलिरहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ