arrow

संजयलाई खेलाडी संघको सम्मान

logo
प्रकाशित २०७३ फागुन २० शुक्रबार
sanjaysamman.jpeg
काठमाडौं ।   विश्व पर्वतारोही एबम लामो दुरीका धाबक संजय पण्डितलाई शुक्रबार  काठमाडौँमा आयोजित राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी संघले साहषिक खेलकुद सम्मान पत्रले सम्मान गरेको छ  |
 
 सम्मान कार्यकममा  खेलकुद परिषदका  सदस्य सचिब केशब बिष्ट,संघका अध्यक्ष  दिपक बिस्ट,महाचिब दिपक श्रेष्ठले  ताम्र पत्र संयुक्त रुपमा प्रदान गरेका थिए  | पण्डितले सगरमाथा ,मनास्लु सहित विश्वका ११ चर्चित हिमाल आरोहण गरिसकेका छन् |



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ