arrow

माओवादीद्वारा केएफसीका कन्ट्री डाइरेन्टरको गाडीमा आगजनी

logo
प्रकाशित २०७२ पुष ११ शनिबार
ःबयषकत.jpg.jpeg
काठमाडौं । नेकपा माओवादीका कार्यकर्ताले आज बिहान केएफसीका कन्ट्री डाइरेक्टर रोहित कोहलीको गाडीमा आगजनी गरेका छन् । राजधानीको गल्फुटारस्थित कोहलीको निवासमै बा८च ६३६६ नं को गाडीमा माओवादी कार्यकर्ताले आगजनी गरेका हुन् । केएफसीले गत वैशाख १३ गते गएको विनाशकारी भूकम्पलाई कारण बनाई ४५ जना मजदुरलाई निस्काशन गरेको, कम्पनीको मूल्य मानयताविपरीत सञ्चालन गरी मजदुरमाथि शोषण गरेकोलगायतको आरोप लगाइएको छ ।
 
माओवादीले भ्रष्ट र शोषकमाथि चलाउँदै आएको कार्यक्रमको निरन्तरताकै रुपमा कोहलीमाथि यो कारवाही गरेको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ