arrow

९ अभिनेत्री जसले अस्वीकार गरे सलमान, शाहरुख र आमिरको चलचित्र

दीपिकाले सलमानको ५ वटा चलचित्र अस्वीकार गरिसकेकी छन्

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
srk.jpeg
एजेन्सी । सलमान , शाहरुख  र आमिर खानसँग चलचित्रमा अभिनय गर्ने प्राय  बलिउडका अभिनेत्रीहरुको चहाना हुन्छ । कति अभिनेत्रीको सो सपना पुरा हुन्छ भने कतिको अधुरै रहन्छ । तर बलिउडमा यस्ता अभिनेत्रीहरु पनि छन् जसले  सलमान, शाहरुख र आमिरको चलचित्रमा अभिनय गर्न अस्वीकार गरे । 
 
Salman Khan, Aamir Khan, Shahrukh Khan, actress rejected khan films, swara bhaskar, parineeti chopra, vidya balan, deepika padukone, kangana ranaut, vidya balan, aishwarya rai, kick, raja hindustani, Ghajini, Prem Ratan Dhan Payoo, amrita rao
'प्रेम रतन धन पायो' मा सलमान खानको बहिनिको भुमिका निभाएकी अभिनेत्री स्वरा भास्करले शाहरुख खानको चलचित्र अस्वीकार गरेकी थिइन् । 'रांझणा', 'तनु वेड्स मनु', 'निल बटे सन्नाटा' जस्ता सफल चलचित्रमा अभिनय गरेकी स्वरालाई निर्माता आनंद एल रायले  शाहरुखको  अगामि चलचित्रमा अभिनय गर्न अफर गरेका थिए । तर चलचित्रमा स्वरा एसआरकेको आमाको भुमिकामा अभिनय नगर्ने भन्दै चलचित्र अस्वीकार गरिन् । 
 
Salman Khan, Aamir Khan, Shahrukh Khan, actress rejected khan films, swara bhaskar, parineeti chopra, vidya balan, deepika padukone, kangana ranaut, vidya balan, aishwarya rai, kick, raja hindustani, Ghajini, Prem Ratan Dhan Payoo, amrita rao
त्यस्तै अभिनेत्री दीपिका पादुकोणले  सलमान खानको चलचित्र खेल्न मानिन् । दीपिका पादुकोणले सलमानको ५ वटा चलचित्रको अफर अस्विकार गरिसकेकी छन् । सन् २०१६ मा रिलिज भएको सुपरहिट चलचित्र 'सुल्तान' को लागि पनि उनलाई अफर गरिएको थियो । दीपिकाले चलचित्र अस्वीकार  गरेसँगै चलचित्रमा अनुष्का शर्मालाई लिइएको थियो । 
 
Salman Khan, Aamir Khan, Shahrukh Khan, actress rejected khan films, swara bhaskar, parineeti chopra, vidya balan, deepika padukone, kangana ranaut, vidya balan, aishwarya rai, kick, raja hindustani, Ghajini, Prem Ratan Dhan Payoo, amrita rao
 सलमान खानकै सुपरहिट चलचित्र 'प्रेम रतन धन पायो' मा बहिनिको भुमिका निभाउन अमृता रावलाई प्रस्ताव  गरिएको थियो । तर अमृताले सो प्रस्तावलाई अस्वीकार गरिन् । त्यसपछि चलचित्रमा स्वरा भास्करलाई राखिएको थियो । 
Salman Khan, Aamir Khan, Shahrukh Khan, actress rejected khan films, swara bhaskar, parineeti chopra, vidya balan, deepika padukone, kangana ranaut, vidya balan, aishwarya rai, kick, raja hindustani, Ghajini, Prem Ratan Dhan Payoo, amrita rao
आमिर खान स्टारर  'गजनी' मा  प्रियंका चोपड़ालाई अफर गरिएको थियो ।   प्रियंकाले सो भुमिका लिने वा नलिने निश्चित गर्न सकिनन् सोहि क्रममा आमिरले असिनलाई चलचित्रमा अभिनय गर्न प्रस्ताव गरे । 
Salman Khan, Aamir Khan, Shahrukh Khan, actress rejected khan films, swara bhaskar, parineeti chopra, vidya balan, deepika padukone, kangana ranaut, vidya balan, aishwarya rai, kick, raja hindustani, Ghajini, Prem Ratan Dhan Payoo, amrita rao
त्यस्तै आमिरकै सन् १९९६ मा रिलिज भएको चलचित्र 'राजा हिन्दुस्तानी' मा ऐश्वर्या राय बच्चनलाई प्रस्ताव गरिएको थियो । तर उनि पढाइकै सिलसिलनमा रहेकाले सो प्रस्तावलाई अस्वीकार गरिन् । चलचिमा करिश्मा कपूरले अभिनय गरिन् । चलचित्रमा आमिर-करिश्माको जोडि अहिले पनि सम्झन लायक छ । 
 
Salman Khan, Aamir Khan, Shahrukh Khan, actress rejected khan films, swara bhaskar, parineeti chopra, vidya balan, deepika padukone, kangana ranaut, vidya balan, aishwarya rai, kick, raja hindustani, Ghajini, Prem Ratan Dhan Payoo, amrita rao
आनन्द एल रयको आउदो चलचित्र शाहरुख खान स्टारर नाम राखि नसकेको चलचित्रमा कंगना रनोटलाई अफर गरिएको थियो ।कंगनाले महिलाको भुमिका सशक्त नरहेको भन्दै सो प्रस्तावलाई अस्वीकार गरेकी छन् ।
Salman Khan, Aamir Khan, Shahrukh Khan, actress rejected khan films, swara bhaskar, parineeti chopra, vidya balan, deepika padukone, kangana ranaut, vidya balan, aishwarya rai, kick, raja hindustani, Ghajini, Prem Ratan Dhan Payoo, amrita rao
एमी जेक्सनलाई सलमान खानको सुपरहिट चलचित्र 'किक' अफर गरिएको थियो । उनि साउथका डायरेक्टर शंकरको कन्ट्रायकमा रहेकाले सो प्रस्ताव स्विकार्न सकिनन् । पछि चलचित्रमा जेकलीन फर्नांडिसलाई लिइएको थियो । 
Salman Khan, Aamir Khan, Shahrukh Khan, actress rejected khan films, swara bhaskar, parineeti chopra, vidya balan, deepika padukone, kangana ranaut, vidya balan, aishwarya rai, kick, raja hindustani, Ghajini, Prem Ratan Dhan Payoo, amrita rao
एमीका साथै विद्या बालनले  पनि सलमान खान स्टारर 'किक' को प्रस्तव स्विकारिनन् । भुमिका दह्रो नभएको भन्दै उनले सलमानको चलचित्र रिजेक्ट गरिन् । 
Salman Khan, Aamir Khan, Shahrukh Khan, actress rejected khan films, swara bhaskar, parineeti chopra, vidya balan, deepika padukone, kangana ranaut, vidya balan, aishwarya rai, kick, raja hindustani, Ghajini, Prem Ratan Dhan Payoo, amrita rao
एमी जेक्सन, विद्या बालन बाहेक सलमान खान स्टारर 'किक' परिणीति चोपडालाई अफर गरिएको थियो । तर उनले पनि क्यारेक्टर कमजोर भन्दै चलचित्र अस्विकार गरिन् । 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ