arrow

बच्चन परिवारले यस बर्षको होली नखेल्ने

logo
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
Bachchan-Family.jpeg
एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनको  परिवारले यस बर्षको होली नखेल्ने भएको छ । प्रत्येक बर्ष होली मनाउदै आएको बच्चन परिवारले यस बर्ष होली नखेल्ने निर्णय गरेको छ । 
 
 ऐश्वर्या रायको बुवा कृष्णा राजको स्वस्थ्य अवस्था ठिक नरहेकाले बच्चन परिवारले सो निर्णय गरेको हो  । कृष्णालाई   लीलावती अस्पतालमा भर्ना गरिको छ । उनलाई डाक्टरले आईसीयूमा भर्ना गरेका छन्  ।
 
भारतिय सञ्चार माध्यमका अनुसार उनको स्वस्थ्य स्थीतिमा कुनै सुधार आएको छैन । उनको स्थिति निकै नाजुक रहेको बताइएको छ ।  ऐश्वर्याका सबै आफन्तहरु यस समय बुवा कृष्णलाई भेट्न अस्पताल पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ