arrow

नेपाल भारतसंग ४–१ ले पराजित [लाइभ अपडेट]

logo
प्रकाशित २०७२ पुष १२ आइतबार
काठमाडौं । भारतको केरलामा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । नयाँ रणनीतिका साथ मैदान उत्रिएको नेपाल समूहको अन्तिम खेलमा भारतसंग  ४–१ ले पराजित हुँदै प्रतियोगिताको समूहचरणबाटै बाहिरिएको हो । भारत समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । भने श्रीलंका समूह उपविजेता बन्दै सेमिफाइल पुगेको छ । 
 
 
,,,,,नेपाली टोली
कीरण चेम्जोङ (गोलकिपर)
बीराज महर्जन ( कप्तान )
आदित्य चौधरी
जितेन्द्र कार्की 
रन्जित धीमाल
रोहीत चन्द 
हेमन्त गुरुङ
विशाल राई 
बीमल घर्ती मगर
अन्जन बिष्ट 
नबयुग श्रेष्ठ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ