arrow

पर्वत सेवा समाज युएईको नेतृत्वमा पौडेल

logo
प्रकाशित २०७३ चैत ५ शनिबार
uae-poudel.jpeg
युएई । पर्वत जिल्ला घर भई बैदेशिक रोजगारीका शिलशिलामा युएईमा आएर बसोबास गरि रहेका नेपालीहरुको संस्था पर्बत सेवा समाजको शुक्रबार भएको अधिवेशनले परशुराम पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । 
 
समाजको उपाध्यक्षमा राम प्रसाद लामिछाने, सरोज जिसी, रुद्र सुवेदी चयन भएका छन् ।  यस्तै महासचिवमा कमल लामिछाने, सचिवमा तिलक सापकोटा, सहसचिवमा राजेन्द्र कार्की, सह कोषाध्यक्षमा ओम प्रकास न्यौपाने र प्रवक्तामा राजु भुर्तेल चयन भएका छन् । 
 
समाजको सदस्यमा रुद्र क्षेत्री, धु्रव आचार्य, प्रेम सापकोटा, नरेन सापकोटा, सन्तोष शर्मा पौडेल, पुर्ण भुषाल, लक्ष्मि विक, सिता पौडेल, कृष्ण शर्मा पौडेल, सरस्वति कार्की, र नेत्र काफ्ले रहेका छन् । 
 
निवर्तमान अध्यक्ष राजेन्द्रमणी अधिकारीको अध्यक्षतामा भएको अधिवेशनमा संस्थाका संरक्षक  खिमानन्द भुर्तेल,सल्लाहकार प्रकाश सापकोटा, नेपाल पत्रकार महासंघ युएई शाखा अध्यक्ष भुपराज बस्याल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
 
कार्यक्रममा निवर्तमान अध्यक्ष अधिकारीले संस्थाले गरेका  कामका बारेमा जानकारी दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ