arrow

हात्ती महोत्सवमा रम्दै चितवन

logo
प्रकाशित २०७२ पुष १३ सोमबार
hatti-1.JPG.jpeg
चितवन। चितवनको सौराहामा जारी १२ औं चितवन हात्ती महोत्सव अन्तर्गत बाघमारा मध्यवर्ती वनको चौरमा सोमबार हात्तीले सामूहिक वनभोज खाएका छन्। ८० हात्ती कुनै सफारीमा गएनन्। सामूहिक रूपमा भोजन गरे। यस्तै, गाडा, डुंगा र टाँगा दौड प्रतियोगिताको समेत भएको छ। क्षेत्रीय होटल संघले आयोजना गरेको महोत्सव बुधबारसम्म चल्नेछ।  १२औ चितवन हात्ती महोत्सव चितवनको सौराहामा तेस्रो दिन सोमबार हाती वनभोज कार्यक्रम।
 
चितवन हात्ती महोत्सवको तेस्रो दिन सोमबार हाती वनभोज कार्यक्रममा उदघाटन गर्दै पूर्ब शिक्षा मन्त्री चित्रलेखा यादव। प्रभु बैक र नबिन बीच फुटबल प्रतियोगितामा। हात्ती महोत्सव चितवनको सौराहामा तेस्रो दिन सोमबार हात्ती सून्दरी प्रतियोगितापछि दर्शकहरुसग। चितवनको सौराहा घुम्न आएका पर्यटकलाई माला लगाएर स्वागत गर्दै हात्ती।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ