काठमाडौं । राष्ट्रिय खेलकुद परिषदमा १८० औ संघको रुपमा दर्ता भएको नेपाल माउन्टेन दौड संघका सम्पूर्ण कार्यकारी सदस्यहरुलाई शनिबार प्रमाण पत्र प्रदान गरेको छ | बागबजारमा भएको कार्यकममा रा .खे .प का सदस्य सचिब केशब कुमार बिष्टले नेपाल माउन्टेन दौड संघका अध्यक्ष संजय पण्डितका साथै कार्यसमितीलाइ प्रमाण पत्र बितरण गरे |
बिष्टले संघका बरिष्ठ उपाध्यक्ष जित बहादुर के सी ,उपाध्यक्षहरु प्रनिर अधिकारी ,सम्पन्न श्रेष्ठ ,मधु घोरासैनी ,करन बिस्ट ,महासचिब मन बहादुर खत्री ,सचिब शिव कुमार पण्डित , सहसचिब पदम लाल सापकोटा ,सदस्य हरु केशव रायमाझी , गोबिन्द पण्डित ,रिखी राम पोख्रेल अनिश खड्का,मदन लुइँटेल लगायत लाइ संयुक्त रुपमा प्रमाण पत्र हस्त्रारन्त्ररण गरे |
कार्यकममा प्रमुख अथिति बिष्टले संघले नेपालको हिमालय ,पर्वतीय अल्ट्रा ट्रेल दौडमा नया आयाम लिउने कुरामा आफ्नो विश्वास रहेको बताए । त्यस्तै बिशिष्ट अथिति उपेन्द्र पौडेल आफ्नो तर्फबाट जस्तो सुकै सहयोग गर्न पनि पछि नपर्ने बताए |