arrow

जो कोन्टा ब्रिटिशकै अहिलेकी सबैभन्दा सफल खेलाडी

logo
प्रकाशित २०७३ चैत २० आइतबार
jo-konta-tennis.jpeg
काठमाडौं । ब्रिटिश टेनिस खेलाडी जो कोन्टा अहिलेकी सबैभन्दा सफल ब्रिटिश टेनिस खेलाडी बनेकी छिन् । मियामी ओपन टेनिस जित्दै कोन्टा सबैभन्दा सफल ब्रिटिश खेलाडी बन्न सफल भएकी हुन् ।
 
ग्राण्डस्लामपछिकै उत्कृष्ट प्रतियोगिता मानिने मियामी ओपनमा शनिबार राति डेनिस टेनिस खेलाडी क्यारोलाइन वोज्नियाकीलाई ६–४ र ६–३ ले हराउँदै कोन्टा पहिलो पटक विश्व वरियतामा शीर्ष १० भित्र पर्नसमेत सफल भएकी छिन् ।
 
सोमबार जारी हुने वरियतामा कोन्टा पूर्व विश्व नम्बर एक वोज्नियाकीलाई हराएसंगै सातौं वरियतामा उक्लिन लागेकी हुन् । 
 
अहिले विश्व वरियताको सातौं स्थानमा आएकी कोन्टा दुई वर्षअघि १५० औं स्थानमा पनि पर्दैनथिइन् । 
 
कोन्टा ४० वर्षअघि सन् १९७७ मा भर्जिनिया वादेले विम्बल्डन टेनिस जितेर ब्रिटिश महिला खेलाडीले ग्राण्डस्लाम जितेको कीर्तिमान राखेपछिको ठूलो उपाधि जित्न सफल खेलाडीसमेत बनेकी छिन् । 
 
कोन्टा १३ वर्षको उमेरमा अष्ट्रेलियाबाट बेलायतमा बसाइसराइ गरेकी हुन् । 
Jo Konta poses with the trophy at the Cape Florida Lighthouse after her victory in the final 
Two years ago Konta was barely ranked inside the top 150 but now she is a top level player 
The British No 1 became the first woman to claim the Miami Open with an impressive display 
Konta clinched the match with a lob that landed just on the line as Wozniacki chased back
Wozniacki was no match for the British No 1 who sealed an impressive win in straight sets 
Konta claimed victory in the Miami Open by beating Caroline Wozniacki 6-4 6-3 on Saturday
Wozniacki returns a shot during her clash with Konta at the Crandon Park Tennis Center 
It was Wozniack's 43rd career final on Saturday, while for Konta it was just her fourth 
 



नयाँ