दिपिकाको 'पद्मावती' ले रोकियो संजय दत्तको 'भूमि'

प्रकाशित मिति : २०७३ चैत २० आइतबार
एजेन्सी । संजय दत्तको आगामि चलचित्र 'भूमि' सुरु देखि नै झमेलामा परेको छ । चलचित्रको आगरामा सुटिङ भएसँगै रोकिएको छ । चलचित्रको आगरामा सुटिङ भइरहेको थियो । चलचित्रको सुटिङ रोकिनुमा पर्याप्त सुरक्षा व्यवस्ता नभएको भनिएको छ । साथै भूमिको कस्ट्यूम डिजाइनर चंद्रकांत सोनावले समय पनि नदिएको बताइएको छ । उनि  संजय लीला भंसालीको चलचित्र पद्मावतीको असिस्टेन्ट कन्स्ट्यूम डिजाइनर रहेका छन् । चलचित्रमा दिपिका र रणवि। सिहं मुख्य भुमिकामा रहेका छन् ।  यसै कारण दुवै चलचित्रमा उनले समय दिन सकेका छैनन्।
 
निर्देशक ओमंग कुमारका अनुसार चलचित्रको सुटिङ अब  मुंबई सिटी मा हुनेछ । चलचित्रका निर्देशक ओमंग कुमारको सासको मृत्यु पछि उनि घर फर्किएका छन्  । चलचित्र चंबल घाटी र  मुंबईमा  सुटिङ  गरिनेछ । साथै   चलचित्र  'भूमि' बुवा छोरीको सम्बन्धलाई लिइएको छ ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ