डीपीएल क्रिकेटः अपराजित रुपन्देहीलाई खेल्न कठिन, विराटनगर हावी 

प्रकाशित मिति : २०७४ बैशाख ३ आइतबार

धनगढी । धनगढीमा भइरहेको धनगढी प्रिमियर लिग टी–२० डीपीएल क्रिकेटमा एकमात्र अपराजित टिम रुपन्देही च्यालेन्जर्सलाई खेल्न कठिन भएको छ ।

दोस्रो स्थानमा रहेको विराटनगर किंगससंग खेल्न सकस भएको हो । पहिले ब्याटिङ गरिरहेको रुपन्देहीले ५४ रन जोड्दा १०.५ ओभरमै ५ विकेट गुमायो ।

रुपन्देही ३ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । विराटनगर ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ