arrow

डीपीएल क्रिकेटः अपराजित रुपन्देहीलाई खेल्न कठिन, विराटनगर हावी 

logo
प्रकाशित २०७४ वैशाख ३ आइतबार
dpl-cricket.jpg

धनगढी । धनगढीमा भइरहेको धनगढी प्रिमियर लिग टी–२० डीपीएल क्रिकेटमा एकमात्र अपराजित टिम रुपन्देही च्यालेन्जर्सलाई खेल्न कठिन भएको छ ।

दोस्रो स्थानमा रहेको विराटनगर किंगससंग खेल्न सकस भएको हो । पहिले ब्याटिङ गरिरहेको रुपन्देहीले ५४ रन जोड्दा १०.५ ओभरमै ५ विकेट गुमायो ।

रुपन्देही ३ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । विराटनगर ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ