arrow

मोर्चा कार्यकर्ताले कांग्रेस पार्टी कार्यालय फोडे

logo
प्रकाशित २०७२ पुष १५ बुधबार
congress-flag.jpg.jpeg.jpeg
कलैया । संयुक्त लोकतान्त्रिक मधसी मोर्चाका कार्यकर्ताले बाराको कलैयास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड गरेका छन् । तोडफोडमा उत्रिएका कार्यकर्तालाई नियन्त्रण गर्न प्रहरीले तीन सेल अश्रुग्याँस प्रहार गरेको छ । क्षतिको विवरण आउन बाँकी रहेको बाराका स्थानीय पत्रकार गणेश रिजालले जानकारी दिए । रिजालले कार्यकर्ताले साम्प्रदायिक दंगा भड्काउने गतिविधि गर्दै एमाले र कांग्रेसविरुद्ध रोष पोखिरहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ