arrow

सुनील ग्रोवरले गरे कपिल शर्माको तारीफ

logo
प्रकाशित २०७४ वैशाख ९ शनिबार
kapilandshow.jpeg

एजेन्सी । कमेडियन  सुनील ग्रोवरले कमिल शर्माको तारिफ गरेका छन् । उनले कपिल शर्मालाई महान कमेडियनको  बताएका छन् ।

आफ्नो कार्यक्रमको सिलसिलामा दुबई पुगेका सुनीलले संचारमाध्यमबीच कुरा गर्दै  कपिल शर्माको तारीफ गरे र भने  'कपिल  महान कमेडियन हुन् ।'

अष्ट्रेलियाको  मेलबर्नबाट मुम्बई फर्कदै गरेको बिमानमा कपिल शर्मा र  सुनील ग्रोवरबीच झगडा भएको थियो । झगडा पछि सुनीलले  द कपिल शर्मा शोको सुटिङ रद्द गरे ।  भने सुनीलसँगै चंदन प्रभाकर र अली असगर पनि कपिलको शोबाट बाहिरिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ