arrow

बलिउड नायक फरहानले भवानीसंग गरे डिभोर्स

logo
प्रकाशित २०७४ वैशाख १३ बुधबार
-Farhan-Akhtar-and-Adhuna-Bhabani-divorced.jpg

मुम्बई । बलिउड नायक फरहान अख्तर र अधुना भवानीले औपचारिक रुपमा पारपाचुके (डिभोर्स गरेका छन् । उनीहरुको बन्द्राको अदालतमा पारपाचुके भएको हो । 

गत वर्षको अक्टुबरमा उनीहरुले औपचारिक रुपमा छुट्टिनका लागि निवेदन दिएका थिए । 

उनीहरुलाई ६ महिनाको अन्तरिम समय दिए पनि उनीहरुबीच कुनै सम्बन्ध बन्न सकेन । 

फरहान र अधुनाका वकिलले दुवै औपचारिक रुपमा अलग भएको बताएका हुन् । 

पटकपटकको मिलनको प्रयास असफल भएसंगै १६ वर्षको उनीहरुको वैवाहिक जीवन टुंगिएको हो । 

दुई बच्चा भने अधुनालाई दिने पनि निर्णय भएको छ । पछि फरहान तयार भएपछि बच्चाहरु लैजान सक्नेछन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ