arrow

च्याम्पियन्स लिग फुटबलमा हिगुएन चम्किँदा युभेन्टसले मोनाकोलाई हरायो 

logo
प्रकाशित २०७४ वैशाख २१ बिहिबार
juventus-monack.jpg

मोनाको । च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनलमा युभेन्टसले अग्रता लिएको छ । इटालियन क्लव युभेन्टसले सेमिफाइनलको पहिलो लेगमा फ्रेन्च क्लव मोनाकोलाई हराएको हो । घरेलु मैदानमा खेलेको मोनाकोलाई युभेन्टसले २–० ले हरायो । 

युभेन्टसलाई विजयी गराउन दुवै गोल गोन्जालो हिगुएनले गरे । पहिलो गोल २९ मिनेटमा गरेका हिगुएनले दोस्रो गोल ५९ मिनेटमा गरेका हुन् । 

अबे खेलमा अग्रता लिएसंगै युभेन्टस फाइनल पुग्ने पक्काजस्तै भएको छ । युभेन्टसका जियानलुइगी बुफोन ३९ वर्षका भए । तर अहिलेसम्म टिमलाई च्याम्पियन्स लिग जिताएका छैनन् । 

क्वार्टरफाइनलमा स्पेनिश क्लव बार्सिलोनामाथि शानदार जित आत्मसात् गरेको युभेन्टसले यसपटक ठूलै चमत्कार गर्न सक्ने अवसर पनि छ । दोस्रो लेग अर्को हप्ता ईटालीमा हुनेछ ।

अर्को सेमिफाइनलको पहिलो खेलमा स्पेनिश क्लव रियाल मड्रिडले घरेलु प्रतिद्धन्द्धी एथलेटिको मड्रिडमाथि ३–० को जित पाएको थियो । 

 

Gonzalo Higuain sidefoots the ball home to complete a fine team move and give Juventus the lead against Monaco

Dani Alves' cross evaded Monaco defender Kamil Glik for Higuain to slide in and slot home the second at the far post

Monaco goalkeeper Danijel Subasic was helpless to stop Higuain who kept his cool to finish with aplomb

Monaco wonderkid Kylian Mbappe is beaten the air by Juventus centre back Andrea Barzagli as the French side toiledMonaco's French right back Djibril Sidibe gets in ahead of Juventus defender Leonardo Bonucci as the pair battle for the ball

 

Juventus right back Alves, who beat former club Barcelona in the quarters, fizzes a ball hard across the six-yard box



नयाँ