arrow

एनआरएनमा संलग्न भएका केहीको मात्र सदस्यता नविकरण

logo
दुसबि भटृराई।
प्रकाशित २०७४ वैशाख २३ शनिबार
uae-nepal_embassy-press_meet.jpg

युएई । गैर आवासिय नेपाली संघ युएईमा एनआरएनमा संलग्नता भएका केहीले मात्र सदस्यता कार्ड  नविकरण गरेको पाइएको छ।

नेपाली दुताबासमा भएको पत्रकार सम्मेलनमा बोल्दै कार्यबाहक राजदुत नेत्रबहादुर टण्डनले भने अबैध रुपमा सदस्यता दिने हो भने रकम असुलेर सदस्यको संख्या त बढेर जान्छ तर  दुताबासमा आएर कार्ड नलिए बैधानिक  नहुने बताए। एनआरएन सदस्य बन्नको लागि २७० दिराम शुल्क लाग्ने टण्डनले जानकारी गराए।

 हालसम्मको दुताबासको तथ्याकं अनुसार २५ सय ४१ जनाले सदस्यता लिएका छन् । दुताबासमा टण्डनको कार्यकालमा सम्पादन भएका बिषयको बारेमा भएको पत्रकार सम्मेलनमा यो विषय उठेको हो । पत्रकार सम्मेलनमा  राजदुताबासले हालमा आएर बिभिन्न कारणले समस्यामा परेका नेपाली कामदारको लागि समेत पहल गरेको जानकारी गराइएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ