चेल्सीले पाँचौं प्रिमियर लिग जितेपछि के भयो ड्रेसिङ रुममा ?
प्रकाशित २०७४ वैशाख ३० शनिबार
284
Shares
दि हथोर्नस्। चेल्सीले दुई खेल खेल्न बाँकी छँदै वेष्टब्रोमविच आल्बियनमाथि १–० को जित हासिल गर्दै प्रिमियर लिग फुटबलको उपाधि जितेपछि ड्रेसिङ रुममा सनसनी मच्चिएको छ। करियरको पाँचौं उपाधि जितेपछि के गरे खेलाडीहरुले त्यस्तो हर्कत ?