arrow

दैलेखमा झडप पछि सहमतिमा मतदान शुरु

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
Dailekh_District.png

दैलेख । दैलेखमा एमाले र काँग्रेसका कार्यकर्ताबीच भएको झडपलाई सहमतिमा टुङग्याएर मतदान शुरु गरिएको छ।

एमाले गाउँपालिकाका अध्यक्षका उम्मेदवार प्रेमबहादुर बुढा सहितका एमालेका कार्यकर्ताहरुले निर्वाचन आंचार संहिता उल्लंघन गर्दै शनिवार साँझ मोटर साइकल र्‌याली गरेको बियषमा कांग्रेस र एमालेका नेताहरु बिच बिवाद बढेसगै झडप हुदा दैलेखको भैरवी डोक्रा मष्टमाण्डव मतदान ढिला सुरु भएको थियो ।

शनिवार भएको घटनाको बिषयमा काँग्रेस र एमालेका नेता विच बिवाद चर्कदै गए पछि झडप भएको हो । सोही कुरालाई जोडेर बिवाद चर्किदा मतदान २ बजे पछि मात्र सुरु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ