arrow

दिउँसो ३ बजेसम्म ६० प्रतिशत मत खस्यो 

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
vote.jpeg.jpeg

काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान कार्यमा दिउँसो ३ बजेसम्म ६० प्रतिशत प्रतिशतसम्म मतदान भएको छ । 

 

निर्वाचन आयोगका प्रवक्तासूर्य प्रसाद शर्माका अनुसार देशभरका पहिलो चरणमा भएको निर्वाचनको पहिलो चरणमा सो संख्यामा मतदान भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ