arrow

कीर्तिपुरमा पनि एमाले नै अगाडि 

logo
प्रकाशित २०७४ जेठ १ सोमबार
ktm-update.jpg

काठमाडौं। कीर्तिपुर नगरपालिकाको एक सय २ मत गन्दासम्म नेकपा एमालेले नै अग्रता हाँसिल गरेको छ। आईतबार भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेससँगको कडा प्रतिस्पर्धाकाबीच नेकपा एमाले एक मतले काँग्रेस भन्दा अगाडि रहेको छ। एक सय २ मत गन्दा एमालेको ३९ र काँग्रेसको ३८ मत आएको छ। 

त्यस्तै, उपमेयरमा पनि एमालेले नै काँग्रेसलाई उछिनेको छ। कीर्तिपुरमा एमालेले उपमेयरमा ४७ मत ल्याईसक्दा काँग्रेसले भने जम्मा ३४ मत मात्रै ल्याउन सक्यो। एमाले अहिले ललितपुर उपमहानगर, नवलपरासीको देउचुली र गैंडाकोटमा पनि एमाले नै अग्रपंक्तिमा रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ