arrow

बुढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा काँग्रेस अगाडि

logo
प्रकाशित २०७४ जेठ १ सोमबार
kathmandu_voting.png

बुढानीलकण्ठ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसले अग्रता लिएको छ । मेयरमा काँग्रेस उम्मेदवार राजु श्रेष्ठले २८२ मतसहित अगाडि छन् । 
एमालेका उदवप्रसाद खरेल १५२ मतसहित दोस्रो स्थानमा छन् । 
त्यस्तै माओवादी केन्द्रका रविन अधिकारीले ७६ मत पाउँदा राप्रपाका सानुकान्छा श्रेष्ठको २३ मत छ । 
त्यस्तै मेयरमा काँग्रेसकी उम्मेदवार शुभद्रा खड्का २७६ मतसहित पहिलो, एमालेकी रमादेवी राई १५६ मतसहित दोस्रो तथा माओवादी केन्द्रकी होमकुमारी दुलाल ८४ मतसहित तेस्रो स्थानमा छिन् । 
राप्रपाकी सावित्रीदेवी थापाको १८ मत छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ