arrow

डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा एमालेका अंगद राना विजयी

logo
प्रकाशित २०७४ जेठ १ सोमबार
dolpa-kike.png

डोल्पा । डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । एमाले उम्मेदवार अंगद रानाले ६ सय १७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेस उम्मेदवार हिराबहादुर रोकायाले जम्मा ५३ मत मात्रै ल्याएको जिल्ला निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ ।

काइकेमा राप्रपाबाट कुञ्जाङ बुढा उठेका थिए । उपाध्यक्षमा काँग्रेसबाट हिमाली रोकाया उठेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ