arrow

सल्यानको स्थानिय तहमा कहाँ को अगाडी?

logo
शुरेस श्रेष्ठ ।
प्रकाशित २०७४ जेठ २ मंगलबार
salyan-district.png

दाङ । स्थानिय तहको निर्वाचनको सल्यान जिल्लाका विभिन्न स्थानिय तहको मतपरिणामहरु आउन थालेको छ। 

वागचौर नगरपालिकाको मेयरमा 
काँग्रेसका गोरख बहादुर खत्री १९३१
एमालेका लोकमान बुढाथोकी १५३१
माओवादी केन्द्रका लोकमान बुढाथोकी २२८९

शारदा नगरपालिकाको मेयरमा 
काँग्रेसका सुरेश अधिकारी १५९०
एमालेका राम खडेगी १३८१
राप्रपाका मनोज प्रधान १२२६

वन्गाड कुपिण्डे नगरपालिकाको मेयरमा  
नेकपा एमालेका गोविन्द कुमार पुन १३६३
नेकपा माओवादी केन्द्रका कर्णवहादुर वुढाथोकी १२६२
उपमेयर नेपाली काँग्रेसबाट दिपेन्द्र बिष्ट १३९८ 
माओवादीका मञ्जु यरी ११४०

कालिमाटी गाउँपालीका 
काँग्रेसका अध्यक्ष भरत पुन ९६९ , उपाध्यक्ष कमला अधिकारी ६८७
एमालेका अध्यक्ष टेक बहादुर ओली १०४०, उपाध्यक्ष सहनशिलता ओली ११४८
माओवादी केन्द्रका अध्यक्ष पुरुसोत्तम भट्टराई १३९६, उपाध्यक्ष प्रिती डिसी १४३४



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ