arrow

सिन्धुली गोलन्जोर गाउँपालिकामा काँग्रेस बिजयी 

logo
प्रकाशित २०७४ जेठ २ मंगलबार
golanjor_gaupalika.png

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । अन्तिम परिणाम आउँदा कांग्रेसका पुष्पबहादुर कार्कीको ३ हजार ३ सय ७६ मत, उनका निकटतम प्रतिस्पर्धी एमालेका टिकाबहादुर देवकोटाको २ हजार ५ सय ८४ मत प्राप्त गरेका छन् । 

उता, उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै गंगादेवी कार्क ३ हजार २ सय ८७ मतका साथ पहिलो भएकी छिन् भने एमालेकी धनमाया पुलामी २ हजार ६ सय ४५ मतका साथ दोस्रो भएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ