arrow

सल्यानको त्रिवणीमा काँग्रेस विजयी 

logo
सुरेश श्रेष्ठ,
प्रकाशित २०७४ जेठ २ मंगलबार
salyan__tribeni.JPG

सल्यान । सल्यानको त्रिवणी गाउँपालिकामा नेपाली कांग्रेसका मानबहादुर डांगी अध्यक्षमा विजयी भएका छन् । डांगीले एमालेका लोकेन्द्रसिंह खड्कालाई पराजित गरेका हुन् । डांगीले २७६५ र एमालेका खड्काले २३१७ मत पाएका छन् ।

यस्तै उपाध्यक्षमा पनि कांग्रेसका करुणा खड्का विजयी भएकी छन् । खड्काले एमालेका पवित्रा केसीलाई पराजित गरेकी हुन् । खड्काले २६४५ मत ल्याउँदा एमालेकी पवित्राले २३७७ मत प्राप्त गरेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ