arrow

कतारमा निर्माण गर्दै गरेको भवनमा दुर्घटना हुँदा एक नेपालीको मृत्यु, एक घाईते

logo
प्रकाशित २०७४ जेठ ४ बिहिबार
Death-body-nepali-simbol.jpg.jpeg

काठमाडौँ। कतारको दोहास्थित नेपाली राजदूतावासले अल ब्याण्ड्री इन्जिनियरिङ ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनीद्वारा निर्माणाधीन भवनमा दुर्घटना हुँदा एक नेपाली कामदारको मृत्यु र अर्का एक नेपाली घाइते भएको जनाएको छ । 

मृत्यु हुनेमा रुपन्देहीका चिनक मल्लाह रहेका छन् । सो दुर्घटनामा परी दाङका गङ्गाराम चौधरी घाइते भएको दूतावासले जनाएको छ । दूतावासले सामाजिक सञ्जाल एव्म अनलाइन मिडिया संस्करणहरुमा भ्रामक एवम् तथ्यहीन समाचार प्रेषित गरी सर्वसाधारणमा भ्रम सिर्जना नगर्नसमेत सबैमा अनुरोध गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ