आगामी आर्थिक वर्षको बजेट व्यवस्थापिका संसद्मा प्रस्तुत गरिँदै (भिडियो)

प्रकाशित मिति : २०७४ जेठ १५ सोमबार

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७४-७५ को बजेट पेश गरेको छ । संसद् भवन नयाँ वानेश्वरमा अर्थमन्त्री कृष्णबहादुर महराले आउँदो वर्षको बजेट प्रस्तुत गरेका हुन् ।

नयाँ