- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन निर्देशक राकेश ओमप्रकाश मेहराको आगामि चलचित्रमा देखिने भएकी छन् । चलचित्रको नाम भने तय भइ सकेको छैन । चलचित्रको लागी क्रीअर्ज इन्टरटेनमेन्टले ओमप्रकाशसँग सहकार्य गर्ने भएको छ ।
ऐश्वर्याले सन् २०१६ मा निर्देशक उमंग कुमारको चलचित्र ‘सरबजीत’ मा अभिनय गरेकी थिइन् । राकेश ओमप्रकाश मेहरा अहिले ‘मेरे प्यारे प्राइम मिनिस्टर ’ को निर्माणमा व्यस्त रहेका छन् । चलचित्रको सुटिंग मुम्बईको झुग्गी झोपडिमा चलिरहेको छ ।