arrow

सलमानले जोगाए कट्रिनाको इज्जत

logo
प्रकाशित २०७४ जेठ २१ आइतबार
Kat-Alia-Salman.jpg

एजेन्सी । सलमान खान पछिल्लो समय कट्रिनाको करियरलाई लिएर निकै संवेदनशिल बनेका छन् ।  साथै उनि एक्स गर्लफ्रेन्डको हरेक सा-सानो कुराको ख्याल राख्ने गरेका छन् । आईफाको प्रेस कन्फ्रेन्समा सहभागि हुन मुम्वाइ पुगेका सलमानले कट्रिनालाई बेज्जत हुनबाट जोगाएका छन् ।  सलमान खान, कट्रिना कैफ र आलिया भट्ट जुलाईमा हुने आईफा अवार्ड्सको प्रेस कन्फ्रेन्समा भाग लिन सो स्थान पुगेका हुन् ।


उक्त कन्फ्रेन्समा  कट्रिना निकै छोटो ड्रेसमा देखिएकी थिइन् । जब  कट्रिना, सलमान र आलिया मीडियासँग कुराकानी गर्न आ-आफ्नो स्थानमा बसे सलमानले कट्रिना कैफलाई इशारा गरे । सो समय कट्रिनाको  कपडा निकै तल झरेको थियो र फोटोग्राफरले उनको सो दृश्य उतार्न सक्दथे ।  सलमानको इशारासँगै  लाजले रातो भएकी कट्रिना  पछाडि फर्कीएर आफ्नो कपडालाई ठीक  पारिन् र मिडियासँग गफ गर्न थालिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ