arrow

ब्यूटिसियन सेमिनार सम्पन्न

logo
प्रकाशित २०७४ जेठ २१ आइतबार
karik_1.jpg

काठमाडौं । कारिक हर्बलको आयोजनामा शनिबार एक दिने ब्यूटिसियन सेमिनार सम्पन्न भएको छ । सेमिनारमा स्कीन कल्चर र मेकअपको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको थियो ।

सेमिनार भारतीय प्रशिक्षक करिब पन्थी सेमिनारलाई प्राविधिक सहयोग गरेको आइटिसी ब्यूटिपार्लर ट्रेनिङ स्कुलका प्रशिक्षकद्वय रुपा बानियाँ र शोभा अर्यालले सञ्चालन गरेका थिए । सेमिनारमा एयर ब्रस, थ्री डी ब्राइडल, रेड कार्पेट र स्कीन केयर सम्बन्धि विभिन्न व्यवहारिक ज्ञान दिइएको थियो ।

सेमिनारमा झन्डै सात सय ब्यूटिसियनको सहभागिता रहेको थियो । कारिकले समय समयमा राजधानी र मोफसलमा यस्ता सेमिनार आयोजना गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ