arrow

यसै त हट् त्यसमाथि खुर्सानीको विछ्यौनामा कपडा बिना सनी लियोन, भिडियोसहित

वातावरण दिवसमा ऐक्यवद्धता

logo
प्रकाशित २०७४ जेठ २२ सोमबार

मुम्बई । पूर्व पोर्न स्टार बलिउड अभिनेत्री सनी लियोन सधैकी हट् मानिन्छिन् । उनको नाम लिनेहरु पहिले उनको शरीरकै तारिफ गर्छन् । यसै त हट् त्यसमाथि खुर्सानीको विछ्यौनामा कपडा बिना सनी लियोन बस्दा कस्तो होला । 

विश्व वातावरण दिवसको अवसर पारेर उनको उक्त फोटो सुट गरिएको हो । ‘पिपुल फर एथिकट ट्रिटमेन्ट अफ इन्डिया’ पेटासंग उनले हात मिलाएकी हुन् । 

पेटाको फोटोसुटमा लियोन नग्न जस्तै थिइन् । रातो खुर्सानीको विस्तारमा सनी अझ कडा कामूक खुर्सानीजस्तै देखिएकी थिइन् । 

उनले यो फोटोसुट मार्फत सबैलाई साकाहारी बन्न आग्रह गरेकी छिन् । उनी हमेशा जनावरको कल्याणका लागि लागिरहन्छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ