arrow

मनमोहन सिंह माथि चलचित्र बन्दै, अनुपम खेर मुख्य भुमिकामा

logo
प्रकाशित २०७४ जेठ २४ बुधबार
manhohan-anup.jpeg

एजेन्सी । भारतिय  पूर्व प्रधानमन्त्री मनमोहन सिंहको जिवनीमा चलचित्र बन्ने भएको छ ।  सिंहको जिवनी  प्रेस सलाहकार संजय बारूको किताब 'द ऐक्सीडेन्टल प्राइम मिनिस्टर' माथि बन्ने भएको हो ।

सो चलचित्रमा बलिउड अभिनेता अनुपम खेर मनमोहन सिंहको भुमिकामा अभिनय गर्ने भएका हुन् ।  भारतिय सञ्चार माध्यमका अनुसार चलचित्रको  स्क्रीनप्ले राष्ट्रीय पुरस्कार विजेता हंसल मेहता लेख्दैछन् । भने निर्देशन विजय रत्नाकरले गर्देछन् । चलचित्र रिलिजको मिति डिसेम्बर २०१८ राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ