arrow

फुटबलः युरुग्वेमाथि इटालीको आकर्षक जित, स्पेन बराबरीमै रोकियो

logo
प्रकाशित २०७४ जेठ २५ बिहिबार
italy-uruguay.jpg

निस । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबलमा इटालीले युरुग्वेलाई ३–० ले हराएको छ । ७ मिनेटमा जोस गिमेनेजले आत्मघाती गोल गरेपछि अग्रता लिएको इटालीलाई एडरले ८२ औं मिनेटमा गोल गर्दै दोब्बर बनाए ।

इन्जुरी समयमा डानिएल डे रोसीले पेनाल्टी गोल गर्दै इटालीलाई जिताए । 

अर्को खेलमा स्पेनले कोलम्बियासंग २–२ को बराबरी खेल्यो । डेभिड सिल्भा र अल्भारो मोराटाले स्पेनलाई गोल दिलाए । कोलम्बियालाई एड्विन कार्डोना र रडामेल फाल्काओले गोल गरे ।

अन्य मैत्रिपूर्ण खेलमा इराक र दक्षिण कोरियाले गोलरहीत, जापान र सिरियाले १–१ को बराबरी खेले । चीनले फिलिपिन्सलाई ८–१ ले हरायो ।  
Ciro Immobile (R) and Manchester United target Andrea Belotti celebrate the opening strike 

The Azzurri doubled their lead late in the second half as striker Eder was on target

The diminutive star wheels off in celebration after doubling his side's lead

Daniele de Rossi cemented victory by coolly slotting home a penalty deep in stoppage time

Blues shirts flock around the captain after his spot kick neatly tied up the win

 



नयाँ