arrow

उपाधि भिडन्त : भारत भर्सेस अफ्गानिस्तान, सनसनीपूर्ण खेलमा भारत २–१ ले अघि (लाइभ हेर्नुस् )

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
India-vs-Afghanistan.jpg.jpeg
काठमाडौं । भारतको केरलामा जारी ११औं साफ च्याम्पियनसिप फुटबलको फाइनल खेल त्रिबेन्द्रममा जारी छ । उपाधिका लागि आयोजक भारत र डिफेन्डिङ च्याम्पियन अफ्गानिस्ताबीच कडा प्रतिस्प्रर्धा भइरहेको छ । 
थप समयको ११ औं मिनेटमा सुनील क्षेत्रीले गोल गरे । निर्धारित समय र थपिएको अतिरिक्त समयमा १–१ को बराबरी भएपछी खेल थप समयमा धकेलियो । यसअघि,  अफगानिस्तानका लागि जुबायरले ७०औं मिनेटमा गोल गरे । ७३औं मिनेटमा भारतका जेजेले जवाफी गोल फर्काए । सुरुमा भारतलाई दबाबमा राखेको अफ्गानिस्तान पछि दबाबमा परेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ