arrow

यस्तो छ अक्षय कुमारको 'ट्वाइलेट' (भिडियो)

अक्षय कुमारको 'ट्वाइलेट - एक प्रेम कथा' को ट्रेलर सार्वजनिक

logo
प्रकाशित २०७४ जेठ २९ सोमबार
toilet.JPG

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार पछिल्लो समय आफ्नो बहुप्रतिक्षित चलचित्र 'ट्वाइलेट : एक प्रेम कथा' को प्रमोशनमा जुटेका छन् ।   उनको सो चलचित्र ११ अगस्टमा रिलिज हुदैछ । चलचित्रको आइतबार ट्रेलर सार्वजनीक गरिएको छ । चलचित्रको  ट्रेलर भारत र दक्षिण अफ्रीकाबीच को खेलको क्रममा जारी गरिएको हो ।

 ट्रेलर  रिलिजसँगै सामाजिक सञ्जालमा अक्षय र भूमिको चर्चा सुरु भएको छ । चलचित्रले भारतको ग्रामिण क्षेत्रमा रहेको बिकृतिलाई नङगाएको छ । साथै ट्रेलरमा ट्वाइलेटका लागि अक्षयले गरेको संघर्ष देखाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ