arrow

भारत साफ च्याम्पियन, अफ्गानिस्तान २–१ ले पराजित

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
SAFF.jpg.jpeg
काठमाडौं । भारतको केरलामा भएको दक्षिण एसियाली फुटबल साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । त्रिबेन्द्रममा भएको फाइनल खेलमा अफ्गानिस्तानलाई २–१ ले हराउँदै भारतले उपाधि कब्जा गरेको हो । निर्धारित समयमा १–१ को बराबरी भएको खेलमा ३ मिनेट थपिएको अतिरिक्त समयमा गोल हुन सकेन । पछि थपेको विशेष समयमा सुनील क्षेत्रीले निर्णायक गोल गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ