arrow

यसरी कहिलेसम्म चल्छ : खोई हाम्रो अधिकार?

logo
प्रकाशित २०७२ पुष २० सोमबार
bal-shram.jpg.jpeg

काठमाण्डौं। बालवालिकाको नाममा बर्षनै करोडौ खर्च हुन्छ। बाल अधिकारका क्षेत्रमा काम गर्ने संघ सस्थाको पनि कम छैन। तर, उपत्यकामै बालबालिकाको अवस्था यस्तो छ। अधिकार प्राप्तीका लागि आन्दोलननै गर्नुपर्छ भन्ने नेपाली मानसिकता कहिले अन्त्य हुन्छ ? कहिले पाउछन् यिनिहरुले अधिकार ? के बाल श्रम अन्त्य होला त ? नाजवाफ राज्यलाई प्रश्न ?

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ