arrow

सप्तरीमा प्रहरी चौकीमै आक्रमण, प्रहरी सहायक निरिक्षक गम्भीर

logo
प्रकाशित २०७२ पुष २० सोमबार
saptari-map.jpg.jpeg
सप्तरी । सप्तरीको वननियास्थित प्रहरी चौकीमा अज्ञात समूहले आक्रमण गरेको छ । अज्ञात बन्दुकधारीले प्रहार गरेको गोली लागेर प्रहरी सहायक निरिक्षक रमेश सुब्बा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लैजाने प्रबन्ध भइरहेको छ । सुब्बाको छातिमा गोली लागको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ