arrow

सलमानको चलचित्र 'सुल्तान'लाई चीनमा अवार्ड

पैसा कमाउने आमिर , अवार्ड पाउने सलमान !

logo
प्रकाशित २०७४ असार १० शनिबार
salman-khan.jpeg

एजेन्सी । बलिउड अभिनेता सलमान खानको चलचित्र 'सुल्तान' लेचीनमा अवार्ड  पाएको छ ।  चीनमा संचालन भइरहेको २० औँ  शांघाई इन्टरनेशनल  फिल्म फेस्टिवलमा 'सुल्तान' ले 'बेस्ट एक्शन मुभि' को अवार्ड पाएको हो ।

 २० औँ  शांघाई इन्टरनेशनल  फिल्म फेस्टिवल १७ जुन देखि २६ जुनसम्म संचालन हुनेछ । यसका साथै चलचित्र चीनमा रिलीज हुने घोषणा गरिएको छ । चलचित्र २०१७ को अन्त्य सम्ममा चीनमा रिलीज हुनेछ ।

पछिल्लो समय बलिउड चलचित्रहरुको प्रभाव चीनमा राम्रै  परेको देखिन्छ । यो भन्दा पहिले आमिर खानको 'दंगल' चीनमा रिलिज भएको थियो। चलचित्रले चीनबाट करिब १२ सय करोड कमाइ गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ