arrow

दूव्र्यसनविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदै 

logo
प्रकाशित २०७४ असार १२ सोमबार
durbyasan.jpg

काठमाडौं । हरेक जुन २६ तारिख झैं यसपटक पनि दूव्र्यसनविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदै छ ।

लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको यो दिवस विभिन्न चेतानमुलक कार्यक्रम गरी मनाउन लागिएको हो ।  
 
दूव्र्यसनरहित समाज निर्माण गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन २६ तारिखमा यो दिवस मनाउने गरिन्छ । 
 

लागूपदार्थको प्रयोग रोक्न बालबालिका र युवालाई सहयोग गर्नका लागि उनीहरुका कुरा सुन्नुपर्नेमा जोड दिइएको छ ।
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ