arrow

२० प्रतिशत भन्दा बढी मत खसिसक्यो

logo
प्रकाशित २०७४ असार १४ बुधबार
deuba1.jpg

काठमाडौं । निर्वाचन आयोगले बिहान ९ः३० बजेसम्म २० प्रतिशत मत खसिसकेको जनाएको छ । प्रदेश १, ५ र ७ का विभिन्न ठाउँमा वर्षाले अवरोध गरे पनि त्यो चुनौतीलाई पार गर्दै मतदाताको उल्लेख्य सहभागीता रहेको निर्वाचन आयोगले जनाएको छ ।

३३४ स्थानीय तहमा निर्वाचन भइरहँदा केही ठाउँमा वर्षा र अन्य कारणले अवरोध भए पनि अधिकांश क्षेत्रमा निकै शान्त रुपले निर्वाचन भइरहेको पनि निर्वाचन आयोगले जनाएको छ ।

केही ठाउँमा भने सम्पर्क हुन सकेको छैन । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने पनि आयोगले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ