arrow

बैतडीमा मतदाता तर्साउन राखिएको विष्फोटक पदार्थ पड्कियो

logo
प्रकाशित २०७४ असार १४ बुधबार
Baitadi_District.png

बैतडी । बैतडीको पुर्चाैडी नगरपालिकामा विष्फोटक पदार्थ पड्किएको छ । नगरपालिकाको न्वादेउ भन्ने ठाउँमा विस्फोटक पदार्थ पड्किएको भएपनि यो बम हो या होईन भनेर थप जानकारी लिन नेपाली सेनाको टोली त्यसतर्फ गएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए । 

सो स्फिोट भएको ठाउँ मतदानकेन्द्रबाट २ सय मिटरको दूरीमा खाली ठाउँमा रहेकोले कुनै मानवीय तथा भौतिक क्षति भएको छैन । यसरी सुरक्षित ठाउँमा विस्फोट गराईएकोले मतदाता तर्साउने नियतले यस्तो गरिएको हुनसक्ने प्रजिअ पौडेलले जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ