arrow

सोलुखुम्बुको लिखुपिखेमा काँग्रेसको अग्रता सुरुवात

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
likhupikhe_gaupalika_map.png

काठमाडौं । सोलुखुम्बुको लिखुपिखे गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता सुरुवात गरेको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको बुधबार भएको मतदानमा पहिलो ५० मत गन्दा गाउँपालिका प्रमुखमा काँग्रेसको २३ मत आएको छ । उसको प्रतिद्वन्दी नेकपा एमालेको १३ मत आएको निर्वाचन अधिकारी रामप्रसाद वाग्लेले जानकारी दिए । 

त्यस्तै, उपप्रमुखमा पनि काँग्रेसले नै अग्रता सुरुवात गरेको छ । उपप्रमुखका काँग्रसका उम्मेदवारको २२ मत आउँदा एमाले उम्मेदवारको १६ मत आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ