- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकामा नेपाली काँग्रेस अगाडि रहेको छ । मेयरमा नेपाली काँग्रेसका बाजीसिंह खड्काले अग्रता लिएका हुन् ।
खड्काले १२५ मत ल्याउँदा एमालेबाट मञ्जु मलासीको २७ मत रहेको छ ।
उपमेयरमा पनि काँग्रेसकै अग्रता रहेको छ । प्रमिश मोहोराको ८० मत छ भने एमालेका शिवराज खड्काको ७५ मत छ ।