- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पक्राउ परेकाहरुको विवरण
१) नाम : जावेद खान
उमेर : २९ बर्ष
ठेगाना : जि.काठमाण्डौं, का.म.न.पा १५, स्वयम्भु
भूमिका : निज प्रतिवादीले VOIP मा प्रयोग हुने उपकरणहरु विदेशबाट झिकाउने,
सो सामान हरु Assemble गर्ने, अन्तराष्ट्रिय कल क्यारियर हरु सँग समन्वय गर्ने साथै अन्य प्रतिवादीलाई आवश्यकता अनुसार प्रयोग गर्ने लिडरको रुपमा काम गरेको ।
२) नाम : दिवाकर नकर्मी
उमेर : ३२ बर्ष
ठेगाना : जि.सिन्धुपाल्चोक, नवलपुर-६ स्थायी वतन भई हाल
का.जि.का.म.न.पा २९
भुमिका : निज प्रतिवादीले जावेद खान सँग समन्वय गरी लगानी समेत गरेको ।
३) नाम : नबिन कायस्थ
उमेर : २४ बर्ष
ठेगाना : जि.सिन्धुपाल्चोक, बाँडेगाँउ-९ स्थायी वतन भई हाल
का.जि.का.म.न.पा २९
भुमिका : निज प्रतिवादीले सिम र रिचार्ज कार्ड ब्यबस्था गर्ने र VOIP संचालन भएको
स्पटमा संचालन गर्ने जिम्मेवारी रहेको ।
४) नाम : जयराम गौतम
उमेर : ३० बर्ष
ठेगाना : जि.ललितपुर,कालेश्वर -७ स्थायी वतन भई हाल का.जि.का.म.न.पा २९
भुमिका : VOIP संचालनमा प्रयोग हुने सिम कार्ड र रिचार्ज कार्ड उपलब्ध गराउने ।
सामाखुसीबाट बरामद सामानहरुः
v १६ पोर्टको GOIP Device थान २
v E- Goin१२८ पोर्टको थान १
v Smart Switch थान १
v Battery थान – १
v Laptop थान-२
v TP link को router थान -१
v NCELL का प्रयोग भएका कार्ड होल्डर थान १४
v NTC का प्रयोग भएका कार्ड होल्डर थान १३५
v NTC को SIM थान -३९०
v NCELL को SIM थान -४४
ताहाचलबाट बरामद सामानहरुः
v १६ पोर्टको GOIP Device थान २
v Huawei को USB Moudiem थान १
v Battery थान – १
v Laptop थान-१
v TP link को Wireless router थान -१
v NTC का प्रयोग भएका कार्ड होल्डर थान १४
v NTC को SIM थान -३
अबैध कल बाइपास बिरुद्ध हालसम्म ८९ स्थानहरुमा भएको कारवाहीमा नेपाली १०५ र बिदेशी ३६ गरी १४१ जनालाई पक्राउ गरिएको, पक्राउ अभियुक्तहरु बिरुद्ध रु. १३,४५,५७,८२,२२६/५७ को बिगो मागदाबी लिई सम्मानित अदालतमा मुद्धा दायर गरिएको । अबैध VOIP बिरुद्ध गरिएको कारवाहीमा हालसम्म बिभिन्न दुर संचार कम्पनिहरुका २१,०००/- थान भन्दा बढी सिम कार्डहरु र VOIP मा प्रयोग हुने आधुनिक उपकरणहरु समेत बरामद गरिएको ।