arrow

वरिष्ठ न्यायाधीशको हैसियतले कार्की न्यायपरिषद् सदस्य

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
सुशीला-कार्की.jpg.jpeg
काठमाडौं। सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशका हैसियतले सुशीला कार्की मंगलबारदेखि न्याय परिषद् सदस्य हुनुभएको छ । 
 
वरिष्ठ न्यायाधीश एवम् न्याय परिषद् सदस्य गिरिशचन्द्र लाल उमेरका कारण मङ्गलबारबाट अवकाश लिएपछि वरिष्ठ न्यायाधीशको हैसियतले कार्की न्याय परिषद् सदस्य भएका हुन् । 
 
नेपालको संविधानमा सर्वोच्च अदालतका न्यायाधीशले ६५ वर्षपछि पुगेपछि अवकाश लिनुपर्ने व्यवस्था छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ